Choto Khabar Logo

नेप्से २१.१५ अंकले घट्यो, सबै उपसमूह राताम्य

२०८३ श्रावण १९
नेप्से २१.१५ अंकले घट्यो, सबै उपसमूह राताम्य
बिक्री चाप बढेसँगै नेप्से २१.१५ अंकले घट्दा सबै उपसमूहका सूचक पनि ओरालो लागेका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा बन्द भएको छ। चार अर्ब सात करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा २१४ कम्पनीको सेयर मूल्य घटेको, ५८ वटाको बढेको र पाँच वटाको स्थिर रहेको छ। सबै १३ उपसमूह ओरालो लागेका छन् भने एभरेष्ट कलरको सेयरमा सकारात्मक सर्किट लागेको छ।

Tags:

#छोटोखबर #नेप्से #सेयरबजार #पुँजीबजार #लगानी #शेयरकारोबार #एभरेष्टकलर #नेपालअर्थतन्त्र #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू