पाँच महिनामा वैदेशिक व्यापार ९ खर्ब नजिक
२०८२ पौष ७

आयात–निर्यात दुवै बढे पनि व्यापार घाटा ६ खर्ब ४९ अर्ब
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षभन्दा २० प्रतिशत बढी हो। आयात ७ खर्ब ६६ अर्ब र निर्यात १ खर्ब १६ अर्ब पुगेको छ। निर्यात बढे पनि व्यापार घाटा ६ खर्ब ४९ अर्ब पुगेको छ।
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३