नेप्से घटेर बन्द, केही कम्पनीमा सर्किट
२०८२ चैत्र ३०

वर्षको अन्तिम दिन नेप्से सामान्य गिरावटमा बन्द हुँदा कारोबार र अधिकांश कम्पनीको मूल्य घटेको देखियो।
वर्ष ०८२ को अन्तिम दिन चैत ३० मा सेयर बजार घटेर बन्द भयो। नेप्से परिसूचक ४.१८ अंकले घट्दै २८३३.६० मा कायम रह्यो। कारोबार रकम पनि घटेर आठ अर्ब ६६ करोडमा सीमित भयो। ३४२ कम्पनीमध्ये १०५ बढ्दा १५३ घटे। पाँच कम्पनीमा सकारात्मक सर्किट लाग्यो। होटेल तथा पर्यटन बढ्दा जीवन बीमा सबैभन्दा घट्यो।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #आर्थिकसमाचार #लगानी #नेपालअर्थतन्त्र #बजारअपडेट
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३