सुनचाँदीको मूल्य ऐतिहासिक विन्दुमा, सुन प्रतितोला ३ लाख नाघ्यो, चाँदी पनि महँगियो

admin admin
२०८२ माघ ९
सुनचाँदीको मूल्य ऐतिहासिक विन्दुमा, सुन प्रतितोला ३ लाख नाघ्यो, चाँदी पनि महँगियो
अन्तर्राष्ट्रिय द्वन्द्व थप चर्किने संकेतका कारण विभिन्न मुलुकका केन्द्रीय बैंकले सुनमा लगानी बढाएपछि यसको मागसँगै मूल्य बढिरहेको हो।
नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघ्दै कीर्तिमान कायम भएको छ। शुक्रबार सुन ९ हजार २ सय बढेर ३ लाख १ हजार ४ सय पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु यसको कारण हो। चाँदी पनि बढेर तोलाको ६ हजार १९० पुगेको छ।

Tags:

#सुनकोभाउ #चाँदीकोभाउ #नेपालीबजार #अर्थतन्त्र #महँगी #सुनचाँदी #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू