निर्वाचन प्रभावले सेयर बजारमा उछाल
२०८२ माघ ६

निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिरता आउने अपेक्षाका कारण सेयर बजारमा लगानीकर्ताको सकारात्मक मनोबल देखिएको छ।
प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। मंगलबार नेप्से ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको छ। सबै उपसूचक बढ्दा होटल तथा पर्यटन समूह सबैभन्दा बढी लाभमा रह्यो। आज ११ अर्ब ८५ करोडभन्दा बढीको कारोबार भएको छ।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #निर्वाचन #लगानीकर्ता #अर्थतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३