आइतबार सेयर बजार घट्यो, नेप्से २६१४ अंकमा
२०८२ फाल्गुण १०

यस दिन ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जसमा डेढ करोड कित्ता सेयरको कारोबार भएको हो।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४ मा पुगेको छ। कारोबार रकम ६ अर्ब ६९ करोडमा सीमित रह्यो। ३४ कम्पनीको मूल्य बढ्दा २२० कम्पनी घटे। समूहगत सूचक सबै राताम्मे छन्। साल्पा विकास बैंक १०% बढ्दा बुद्धभूमि नेपाल हाइड्रोपावर ८.९२% घटेको छ।
Tags:
#सेयरबजार #नेप्से #बजारघट #लगानी #नेपालअर्थतन्त्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३