निर्विरोध नवनिर्वाचित सभामुख अर्यालले आइतबार शपथ लिने
२०८२ चैत्र २०

निर्विरोध निर्वाचित अर्यालले आइतबार सभामुखको शपथ लिने।
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले चैत २२ गते आइतबार दिउँसो २:३० बजे शपथ लिने भएका छन्। राष्ट्रपति भवन शीतल निवासमा हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्। शुक्रबार एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् र अब औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।
Tags:
#छोटोखबर #सभामुख #डीपीअर्याल #संसद #नेपाल #राजनीति #शपथ #शीतलनिवास
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

रास्वपाको केन्द्रीय समिति बैठक भोलि
२०८३ बैशाख ६

प्रतिनिधिसभा नियमावली मस्यौदामा विज्ञको राय
२०८३ बैशाख ६
