Choto Khabar Logo

सेयर कारोबारमा थप १ प्रतिशत शुल्क लगाउने प्रस्ताव हटाइने

२०८३ असार १५
सेयर कारोबारमा थप १ प्रतिशत शुल्क लगाउने प्रस्ताव हटाइने
लगानीकर्ताको विरोधपछि सरकारले सेयर कारोबारमा थप १ प्रतिशत शुल्क लगाउने प्रस्ताव फिर्ता लिने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा सेयर कारोबारमा थप १ प्रतिशत हस्तान्तरण शुल्क लगाउने व्यवस्था हटाउने प्रक्रिया थालेको छ। लगानीकर्ता र सरोकारवालाको व्यापक विरोधपछि मन्त्रालयले मस्यौदा परिमार्जन गर्न लागेको हो। सुझाव समेटेर संशोधित मस्यौदा कानुन मन्त्रालय पठाइने जनाइएको छ।

Tags:

#सेयरबजार #नेप्से #सेयरकारोबार #कम्पनीऐन #लगानीकर्ता #अर्थमन्त्रालय #उद्योगमन्त्रालय #पूँजीबजार #अर्थतन्त्र #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू