Choto Khabar Logo

साताको अन्तिम कारोबार दिन सेयर बजार ६.०३ अंकले बढ्यो

२०८२ फाल्गुण १४
साताको अन्तिम कारोबार दिन सेयर बजार ६.०३ अंकले बढ्यो
आज वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह बढेका छन्।
साताको अन्तिम कारोबार दिन आज सेयर बजार ६.०३ अंकले बढेर नेप्से २६५४.९३ विन्दुमा बन्द बह्येको छ। बजारमा कुल ४ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ, जसमा १ करोड कित्ता सेयर किनबेच भएका छन्। १३७ वटा सेयर बढ्दा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा बढी मूल्य वृद्धि भएको छ बहने ११८ सेयरको मूल्य घटेको छ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह बढेका छन्।

Tags:

#छोटोखबर #सेयरबजार #नेप्से #लगानी #बजारअपडेट #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू