Choto Khabar Logo

रेशम चौधरीको रिट हेर्न नभ्याइने सूचीमा

२०८२ माघ १८
रेशम चौधरीको रिट हेर्न नभ्याइने सूचीमा
चौधरीको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिट हेर्न नभ्याइने सूचीमा परेको छ। सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ तय भए पनि फैसला हुन सकेन। यसअघि अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको थियो।

Tags:

#रेशमचौधरी #नाउपानेपाल #निर्वाचन #सर्वोच्चअदालत #रिट #राजनीति #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू