सुनको भाउ ऐतिहासिक उचाइमा
२०८२ माघ १५

गएका एक सातामै सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेको छ।
नेपाली बजारमा सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ। बिहीबार सुन प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय पुगेको छ, जुन हालसम्मकै उच्च हो। चाँदीको मूल्य पनि बढ्दै ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ।
Tags:
#सुनकोभाउ #चाँदीकोभाउ #नेपालीबजार #रेकर्डउचाइ #सुनचाँदी #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३