Choto Khabar Logo

अर्थ समितिको निर्देशन : पुँजी बजार सुधारबारे १० दिनभित्र प्रतिवेदन पेश गर्न सरकारलाई आदेश

२०८३ असार ३१
अर्थ समितिको निर्देशन : पुँजी बजार सुधारबारे १० दिनभित्र प्रतिवेदन पेश गर्न सरकारलाई आदेश
अर्थ समितिले पुँजी बजार सुधारका विषयमा १० दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभाको अर्थ समितिले पुँजी बजार, बैंकिङ तथा वित्तीय प्रणाली सुधारका विषयमा १० दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ। सांसदहरूले सेबोनसँग बजार सुधार, आईपीओ स्वीकृति, नयाँ वित्तीय उपकरण, लगानीकर्ताको विश्वास, संस्थागत लगानी विस्तार र नीतिगत स्थायित्वका लागि स्पष्ट कार्ययोजना माग गरेका छन्।

Tags:

#पुँजीबजार #सेबोन #अर्थसमिति #सेयरबजार #बैंकिङ #लगानी #आर्थिकसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू