नेप्सेमा करेक्सन, सूचक ९.४३ अंकले घट्यो
२०८२ माघ ७

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन हुने पक्कापक्की भएपछि सेयर बजारमा निरन्तर सुधार आएको छ ।
सेयरबजारमा बुधबार ९.४३ अंकको करेक्सन आएको छ। नेप्से घटेर २७०५.३८ विन्दुमा सीमित भएको हो। अघिल्लो दिन पाँच महिनाकै उच्चमा पुगेपछि बजारमा करेक्सन देखिएको हो। यस दिन ८ अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भयो भने अधिकांश सूचक राताम्य रहे।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #बजारकरेक्शन #आर्थिकसमाचार #पूँजीबजार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३