सुनचाँदीको मूल्य हालसम्मकै उच्च
२०८२ पौष ८

दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
सुनको मूल्य मंगलबार एकैदिन ५,५०० रुपैयाँ बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। नयाँ रेकर्ड राख्दै चाँदीको मूल्य पनि बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको छ।
Tags:
#सुन #चाँदी #मूल्य #रेकर्ड #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३