नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप उडान गर्ने
२०८२ चैत्र ९
निगमले २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिएर यात्रा गर्न नसकेका यात्रुलाई प्राथमिकता दिने र २५ तथा २७ मार्चमा अत्यावश्यक यात्रुले पुनः टिकट प्रमाणीकरणपछि मात्र यात्रा गर्न पाउने जनाएको छ।
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। २५ मार्चमा काठमाडौं–दुबई र २६ मार्चमा दुबई–काठमाडौं उडान हुनेछ। त्यसैगरी २७ मार्चमा अर्को काठमाडौं–दुबई र २८ मार्चमा दुबई–काठमाडौं उडान तय गरिएको छ। टिकट नपाएका यात्रु तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइने निगमले जनाएको छ।
Tags:
#छोटोखबर #नेपालवायुसेवा #दुबईउडान #यात्रासमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

एक सातापछि भरी ग्यास आपूर्ति गर्ने निगमको तयारी
२०८२ चैत्र १०

नेप्से ८ महिनाकै उच्च, बजारमा उत्साह
२०८२ चैत्र १०
अर्थविद् केशव आचार्यको निधन
२०८२ चैत्र ९
