नेप्से ८.८१ अंकले बढ्यो, परिसूचक २६५१ विन्दुमा
२०८३ श्रावण २८

बिहीबार नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ।
बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। बजारमा १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको घटेको र १९ कम्पनीको स्थिर रहेको छ। यस दिन ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #पुँजीबजार #सेयरकारोबार #लगानी #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

