Choto Khabar Logo

गत आर्थिक वर्षमा विकास खर्च ४६.७९ प्रतिशतमै सीमित

२०८३ श्रावण १
गत आर्थिक वर्षमा विकास खर्च ४६.७९ प्रतिशतमै सीमित
गत आर्थिक वर्षमा सरकारले विकास खर्च र राजस्व संकलन दुवैमा निर्धारित लक्ष्य हासिल गर्न सकेन।
सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ४६.७९ प्रतिशत मात्रै विकास खर्च गर्न सकेको छ। ४ खर्ब ७ अर्ब ८८ करोड विनियोजनमध्ये १ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँ मात्र खर्च भयो। कुल बजेट खर्च ८०.५५ प्रतिशत र राजस्व संकलन लक्ष्यको ८३.८७ प्रतिशतमा सीमित रहँदा पूँजीगत खर्च र राजस्व दुवै लक्ष्यभन्दा निकै कम देखिएका छन्।

Tags:

#विकासखर्च #बजेट #राजस्व #अर्थतन्त्र #महालेखानियन्त्रक #नेपालसरकार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू