निर्वाचन खर्च अनुगमनका लागि अधिकृत तोकिए
२०८२ माघ १२

निर्वाचन आयोगले राजनीतिक वित्त र चुनावी खर्च अनुगमनका लागि कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च अनुगमन गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। आयोगले यसका लागि १० वटा कार्य शर्तहरू समेत तय गरेको छ।
Tags:
#निर्वाचनआयोग #चुनावीखर्च #अनुगमन #राजनीति #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

