प्रमुख राजनीतिक दल चुनावमा जाने प्रतिबद्धतासँगै सेयर बजारमा उछाल
२०८२ पौष १३

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १ करोड ३४ लाख कित्ता सेयर ५ अर्ब ५३ करोड रुपैयाँमा बिक्रि भएका छन्।
देशको राजनीतिक अनिश्चितता समाधानतर्फ लागेको आकलनपछि आइतबार सेयरबजारमा कारोबार बढेको छ। नेप्से सूचक ४७.५५ अंकले उक्लेर २६३३.४२ विन्दुमा पुगेको छ। बालेन्द्र शाह र रवि लामिछानेबीच सहमति तथा प्रमुख दलका नेताहरूको चुनाव प्रतिबद्धताले लगानीकर्ताको विश्वास बढाएको छ। फाइनान्स, बैंक, जलविद्युत् र अन्य क्षेत्रका धेरै सेयरको मूल्य बढेको छ।
Tags:
#सेयरबजार #नेपालस्टक #नेप्से #राजनीतिकसमझदारी #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३