Choto Khabar Logo

सरकारलाई चिया किसान र श्रमिकका समस्या समाधान गर्न राष्ट्रिय सभाको समितिको निर्देशन

२०८३ असार ४
सरकारलाई चिया किसान र श्रमिकका समस्या समाधान गर्न राष्ट्रिय सभाको समितिको निर्देशन
राष्ट्रिय सभाको समितिले चिया क्षेत्रको संकट समाधान गर्दै नगदेबालीको बजार व्यवस्थापनका लागि आवश्यक कानुन ल्याउन सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान र बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अलैँची, सुपारी, बेसार, अदुवा र कफीजस्ता नगदेबालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन कानुनी व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ।

Tags:

#छोटोखबर #चियाकिसान #चियाउद्योग #श्रमिक #राष्ट्रियसभा #नगदेबाली #अलैँची #अदुवा #कफी #कृषि #बजारव्यवस्थापन #ताजाखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू