Choto Khabar Logo

लगातार ६ दिनको वृद्धिपछि सेयर बजारमा १३.९५ अंकको गिरावट

२०८३ श्रावण ६
लगातार ६ दिनको वृद्धिपछि सेयर बजारमा १३.९५ अंकको गिरावट
लगातारको वृद्धिपछि बुधबार सेयर बजार १३.९५ अंकले घट्दै अधिकांश समूहमा गिरावट देखिएको छ।
लगातार ६ कारोबार दिन बढेको सेयर बजार बुधबार १३.९५ अंकले घट्दै नेप्से २७१२.५४ बिन्दुमा झरेको छ। दिनभर ५ अर्ब १८ करोड रुपैयाँको कारोबार भयो। ७७ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको घट्यो। फाइनान्स र उत्पादन तथा प्रशोधन समूहमा वृद्धि भए पनि अधिकांश समूह राताम्य बने। अधिकतम १४.९९ प्रतिशतसम्म वृद्धि र ७.१६ प्रतिशतसम्म गिरावट देखियो।

Tags:

#छोटोखबर #सेयरबजार #नेप्से #शेयरकारोबार #अर्थतन्त्र #लगानी #नेपालस्टकएक्सचेन्ज #पूँजीबजार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू