सेयर बजारमा सामान्य वृद्धि, साढे ३ अर्बको कारोबार
२०८३ श्रावण २७

नेप्से सामान्य बढ्दा बुधबार सेयर बजारमा ३ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ।
बुधबार सेयर बजार सामान्य बढेको छ। नेप्से परिसूचक ०.५५ अंकले बढेर बजारमा ३ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको हो। यस दिन १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको र ९ कम्पनीको स्थिर रह्यो। माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर १५ प्रतिशत बढ्दा आईसीएफसी फाइनान्सको ऋणपत्र र अपर लोहोरेखोलाको मूल्य करिब १५ प्रतिशत घटेको छ।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #पुँजीबजार #सेयरकारोबार #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

