Choto Khabar Logo

सर्किट ब्रेकको नयाँ नियम लागूसँगै नेप्से परिसूचकमा गिरावट

२०८३ बैशाख ७
सर्किट ब्रेकको नयाँ नियम लागूसँगै नेप्से परिसूचकमा गिरावट
नयाँ सर्किट ब्रेक नियम लागू भएपछि सोमबार नेप्से परिसूचक र कारोबार दुवै घटेका छन्।
सर्किट ब्रेकको नयाँ नियम लागू भएको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा झरेको छ। कारोबार रकम पनि घट्दै ५.४३ अर्बमा सीमित भयो। कुल ३४९ कम्पनीमध्ये १९७ को मूल्य घट्यो भने ६५ मात्र बढे। नयाँ नियमपछि केही कम्पनीमा १५ प्रतिशतसम्मको सर्किट देखिएको छ।

Tags:

#छोटोखबर #नेप्से #शेयरबजार #सर्किटब्रेक #अर्थतन्त्र #नेपाल #सेयर #बजारसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू