नेप्से स्थिर, कारोबार रकममा सुधार
admin admin
२०८२ माघ २८

यस दिन नेप्सेमा १३३ कम्पनीको सेयर मूल्य घट्दा ११३ बढेका र १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
बुधबार नेप्से ०.०४ अंक घटेर २६६२.१० बिन्दुमा स्थिरजस्तै रह्यो। १३३ कम्पनीको सेयर मूल्य घट्दा ११३ बढेका छन्। अधिकांश समूहगत सूचक घटे पनि बैंकिङ, जलविद्युत् र विकास बैंक समूह बढे। ३२९ कम्पनीका सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा कारोबार भए, जुन अघिल्लो दिनभन्दा बढी हो।
Tags:
#छोटोखबर #नेप्से #शेयरबजार #कारोबार #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

निर्वाचनअघि नेप्से दोहोरो अंकले उकालो
२०८२ फाल्गुण १७

साताको अन्तिम कारोबार दिन सेयर बजार ६.०३ अंकले बढ्यो
२०८२ फाल्गुण १४