सरकारी इन्धन सुविधा कटौती, खर्च नियन्त्रणमा जोड
२०८२ चैत्र २४

सरकारले खर्च घटाउन कर्मचारी र कार्यालयको इन्धन सुविधा व्यापक रूपमा कटौती गरेको छ।
अर्थ मन्त्रालय ले बढ्दो इन्धन संकट र कमजोर राजस्व अवस्थालाई ध्यानमा राख्दै सरकारी कर्मचारीको इन्धन सुविधा घटाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले को निर्णयअनुसार सचिवले अब ७० लिटर र सहसचिवले ५० लिटर मात्र पाउनेछन्। कार्यालय तथा सवारी साधनको इन्धन पनि कटौती गरिएको छ भने दुई पाङ्ग्रे सवारीको मासिक सुविधा ८ लिटरमा सीमित गरिएको छ।
Tags:
#छोटोखबर #इन्धनकटौती #अर्थमन्त्रालय #नेपालसमाचार #मितव्ययिता #सरकारीकर्मचारी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३