राष्ट्र बैंकले २० अर्बको एकवर्षे ऋणपत्र निष्कासन गर्ने
२०८२ पौष २३

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँबाट सुरु गरी पाँच करोडको गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकले एकवर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ङ’ निष्कासन गर्ने भएको छ। यसको बोलकबोल पुस २३ गते अनलाइनमार्फत हुनेछ। ब्याजदर बोलकबोलबाटै तय हुनेछ भने सावाँ २०८३ पुस २३ मा भुक्तानी हुनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
Tags:
#नेपालराष्ट्रबैंक #ऋणपत्र #वित्तीयसमाचार #बैंकिङक्षेत्र #मौद्रिकनीति #आर्थिकसमाचार #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३