इतिहासकै ठूलो गिरावट, सुनको मूल्य ३ लाखमा झर्यो
२०८२ माघ १८

नेपाली बजारमा सुनको मूल्य घट्नु उपभोक्ताका लागि ठूलो राहत भए पनि उच्च मूल्यमा किनेर राखेका लगानीकर्ताका लागि यो एउटा महत्वपूर्ण पाठ सावित भएको छ।
आइतबार नेपाली सुन बजारमा इतिहासकै ठूलो एकदिने गिरावट आएको छ। प्रतितोला १८ हजार ८ सय रुपैयाँ घट्दै सुन ३ लाखमा झरेको छ। चाँदी पनि तीव्र रूपमा घटेको छ। विश्लेषकहरूले यसलाई अन्तर्राष्ट्रिय बजार र डलर बलियो बनेको प्रभावसहित ‘नेचुरल करेक्सन’का रूपमा व्याख्या गरेका छन्।
Tags:
#सुनबजार #सुनमूल्य #चाँदी #अर्थतन्त्र #लगानी #नेचुरलकरेक्शन #डलरप्रभाव #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३