स्वास्थ्यकर्मीलाई बढी समय काम नगराउन श्रम मन्त्रालयको निर्देशन
२०८३ बैशाख ४

श्रम मन्त्रालयले स्वास्थ्यकर्मीलाई कानुनभन्दा बढी समय काममा नलगाउन निर्देशन दिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी र नर्सिङ स्टाफलाई कानुनभन्दा बढी समय काममा नलगाउन आग्रह गरेको छ। उजुरीहरू बढेपछि मन्त्रालयले रोजगार सम्झौता अनिवार्य गर्न र श्रम ऐन, २०७४ अनुसार कामको समय निर्धारण गर्न निर्देशन दिएको हो। नियम उल्लंघन गरे कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
Tags:
#छोटोखबर #श्रममन्त्रालय #स्वास्थ्यकर्मी #श्रमऐन #नेपाल #समाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

अब घरबाटै एनओसी लिन सकिने व्यवस्था
२०८३ बैशाख ६