Choto Khabar Logo

आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै निकाय आवश्यक : अर्थमन्त्री वाग्ले

२०८३ असार १८
आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै निकाय आवश्यक : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक अपराध अनुसन्धानका लागि अख्तियारसरह छुट्टै निकाय गठन आवश्यक रहेको बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक अपराधको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तै छुट्टै निकाय गठन आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभामा सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथिको छलफलमा उनले हाल नेपाल ग्रे लिस्टमा रहेकाले कानुनी व्यवस्था थप सशक्त बनाउनुपर्ने बताए। साथै, विगतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई राजनीतिक प्रतिशोधका लागि प्रयोग गरिएको दाबी गर्दै विभागलाई अझ प्रभावकारी र निष्पक्ष बनाउने सरकारको तयारी रहेको जानकारी दिए।

Tags:

#स्वर्णिमवाग्ले #अर्थमन्त्री #आर्थिकअपराध #सम्पत्तिशुद्धीकरण #अख्तियार #प्रतिनिधिसभा #विधेयक #सुशासन #नेपालसमाचार #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू