Choto Khabar Logo

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति लक्ष्य ५.५ प्रतिशत

२०८३ असार २३
राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति लक्ष्य ५.५ प्रतिशत
राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउँदै कर्जा विस्तार, बैंकिङ सुधार र आर्थिक गतिविधि बढाउने लक्ष्य अघि सारेको छ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने, निजी क्षेत्रमा ११ प्रतिशत कर्जा विस्तार र १४ प्रतिशत मुद्रा प्रदायको लक्ष्य लिएको छ। विशिष्टीकृत बैंकिङ, डिजिटल सेवा विस्तार, रुग्ण उद्योगका कर्जाको व्यवस्थापन तथा सस्तो ऋण प्रवाहलाई प्राथमिकता दिइएको छ भने प्रमुख नीतिगत दर यथावत् राखिएको छ।

Tags:

#छोटोखबर #मौद्रिकनीति #नेपालराष्ट्रबैंक #अर्थतन्त्र #बैंकिङ #कर्जा #मुद्रास्फीति #वित्तीयक्षेत्र

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू