काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो
२०८२ फाल्गुण २५

विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिलेदेखि नै दम वा मुटुको समस्या भएका व्यक्तिहरूका लागि यो अवस्था निकै जोखिमपूर्ण रहेको चिकित्सकहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय संस्था IQAirको पछिल्लो तथ्याङ्कअनुसार काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको पहिलो स्थानमा पुगेको छ। यहाँ वायु गुणस्तर सूचकाङ्क (AQI) १८४ पुगेको छ, जुन ‘अस्वस्थ’ स्तर हो। सूचीमा ढाका दोस्रो र कोलकाता तेस्रो स्थानमा छन्।
Tags:
#छोटोखबर #वायुप्रदूषण #काठमाडौं #स्वास्थ्य #पर्यावरण #aqi
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

विद्यालयमा एकीकृत लेटर ग्रेडिङ प्रणाली लागू
२०८३ श्रावण ५

शिक्षा–स्वास्थ्यमा ३% समता शुल्क स्थगित
२०८३ श्रावण ५

कीर्तिपुरमा जलेको गाडीबाट शव फेला
२०८३ श्रावण ५