कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समन्वय समिति गठन गर्न निर्देशन
२०८२ माघ १४

कांग्रेसले निर्वाचन अभियानलाई व्यवस्थित बनाउन पाँचदेखि सात जनाको निर्वाचन व्यवस्थापन सचिवालय बनाउन निर्देशन दिएको छ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सातै प्रदेश, ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा १२ समन्वय समिति बनाउने निर्देशन दिएको छ। उपसभापति विश्वप्रकाश शर्माले परिपत्रमार्फत तत्काल समिति गठन गरी जानकारी पठाउन भनिएका छन्। निर्वाचन व्यवस्थापन, प्रचार-प्रसार, सामाजिक, धार्मिक, बौद्धिक, युवासम्बन्धी र अनुगमनसमेतका विभिन्न उपसमितिहरू गठन गर्न भनिएको छ।
Tags:
#नेपाली_कांग्रेस #निर्वाचन_समिति #प्रतिनिधि_सभा #राजनीति #लोकतन्त्र #छोटोखबर #समन्वय_समिति
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


