नेप्सेमा सुधार, बजार १९ अंकले उकालो
२०८२ चैत्र १७

दुई दिनको गिरावटपछि नेप्से सूचक बढ्दै बजारमा सुधार देखिएको छ।
लगातार गिरावटपछि सेयरबजारमा सुधार देखिएको छ। नेप्से १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा पुगेको छ। ११ अर्बभन्दा बढी कारोबार हुँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। केही कम्पनीको सेयर सर्किट लेभलमा उकालो लागेको छ। अघिल्ला दुई दिनको गिरावटपछि बजारमा सकारात्मक संकेत देखिएको छ भने अधिकांश समूहमा हरियाली छाएको छ।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #बाउन्सब्याक #लगानी #अर्थतन्त्र #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


