Choto Khabar Logo

लगातार दोस्रो दिन घट्यो नेप्से, २५९४ विन्दुमा बन्द

२०८३ भाद्र ९
लगातार दोस्रो दिन घट्यो नेप्से, २५९४ विन्दुमा बन्द
लगातार दोस्रो दिन ओरालो लागेको सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा नेप्से २५९४ विन्दुमा झरेको छ।
साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा बन्द भएको छ। कुल ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा ७८ कम्पनीको सेयर मूल्य बढ्यो भने १८७ कम्पनीको घट्यो। सर्वोत्तम पेन्ट्स सबैभन्दा बढी नाफामा रहँदा पञ्चकन्यामाई हाइड्रोको सेयर मूल्य सर्वाधिक घट्यो।

Tags:

#छोटोखबर #नेप्से #सेयरबजार #शेयरबजार #पूँजीबजार #अर्थतन्त्र #लगानी #नेपाल

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू