Choto Khabar Logo

सुन–चाँदीको मूल्यमा उतारचढाव, आज दुवैमा उल्लेख्य वृद्धि

२०८२ माघ २१
सुन–चाँदीको मूल्यमा उतारचढाव, आज दुवैमा उल्लेख्य वृद्धि
पछिल्लो समय अन्तर्राष्ट्रिय कारणले सुनको मूल्य तीव्र उतारचढावसहित उच्च बिन्दुमा पुगेपछि नेपाली बजारमा कारोबार सुस्तिएको छ, ग्राहकहरू सुन बेच्नतर्फ उन्मुख भएका छन् र सुन महँगिँदै जाँदा चाँदीप्रति आकर्षण बढेको छ।
तीन दिनमा ठूलो गिरावट आएको सुनको मूल्य आज तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर तीन लाख ४ हजार ७ सय पुगेको छ । चाँदीको मूल्य पनि तोलामा २ सय ६५ रुपैयाँ बढेर ५ हजार ६ सय कायम भएको छ । पछिल्ला दिनहरूमा दुवै धातुको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।

Tags:

#सुन #चाँदी #मूल्यवृद्धि #सुनचाँदीबजार #नेपालीबजार #अर्थतन्त्र #लगानी #छोटोखबर

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू