हिमाल आरोहणका लागि अनुमति खुला, ८२ जनाले लिए पर्मिट
२०८२ चैत्र १२

सबैभन्दा धेरै अन्नपूर्ण प्रथममा ३ समूहका २२ जनाले अनुमति लिएका छन् भने अमा दब्लममा २ समूहका २० आरोहीले अनुमति लिएका छन्।
बसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति खुला भएसँगै बुधबारसम्म १० समूहका ८२ जनाले पर्मिट लिएका छन्। पर्यटन विभागका अनुसार मार्च १ देखि अनुमति जारी गरिएको हो। अन्नपूर्ण प्रथममा सबैभन्दा बढी २२ र अमा दब्लममा २० जनाले अनुमति लिएका छन्। सगरमाथामा भने हालसम्म अनुमति जारी भएको छैन। यसबाट १ करोड ८४ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ।
Tags:
#छोटोखबर #हिमालआरोहण #पर्यटन #नेपाल #अन्नपूर्ण #सगरमाथा #रोयल्टी #बसन्तऋतु
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३