नेप्सेमा उच्च उछाल, कारोबार २१ अर्ब नाघ्यो
२०८२ चैत्र ५

१३ वटै उपसूचक बढ्दा उत्पादन तथा प्रशोधन क्षेत्र सबैभन्दा बढी १८३.६० अंकले उकालो लाग्यो।
साताको अन्तिम दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७ विन्दुमा पुगेको छ। कारोबार रकम २१ अर्ब २२ करोड रुपैयाँ नाघेको छ। अधिकांश कम्पनीको मूल्य बढ्दा १३ वटै उपसूचक हरियो रहे। केही कम्पनीमा सकारात्मक सर्किट लाग्दै बजारमा उत्साह देखिएको छ।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #अर्थतन्त्र #लगानी #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्


