नेप्से ५ अंकले बढ्यो, कारोबार १५ अर्बभन्दा बढी
२०८२ चैत्र ९

सोमबार २९३९ विन्दुबाट सुरु भएको कारोबार उतारचढावका बीच अन्तिममा ५ अंकले बढ्नपुगेको हो।
सेयरबजार सोमबार पनि उकालो लागेको छ। नेप्से सूचक ५.०१ अंकले बढ्दै २९३६.५६ विन्दुमा बन्द भएको हो। १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ३ करोड ८० लाख कित्ता सेयर किनबेच भयो। १०२ कम्पनीको मूल्य बढ्दा १५४ घटे। सालपा विकास बैंकसहित केही कम्पनीको मूल्य १० प्रतिशतले उक्लिएको छ भने कुमारी बैंकको सबैभन्दा बढी कारोबार भएको छ।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #आर्थिकसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

एक सातापछि भरी ग्यास आपूर्ति गर्ने निगमको तयारी
२०८२ चैत्र १०

नेप्से ८ महिनाकै उच्च, बजारमा उत्साह
२०८२ चैत्र १०
अर्थविद् केशव आचार्यको निधन
२०८२ चैत्र ९
