आगामी बजेटको सिलिङ १८ खर्ब ९० अर्ब, तयारी तीव्र
२०८२ चैत्र ११

मन्त्रालयहरूले चैत १५ भित्र ‘एलएमबीआइएस’ प्रणालीमार्फत आफ्ना कार्यक्रम र बजेट प्रविष्ट गरिसक्नुपर्नेछ।
राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब बजेट सिलिङ निर्धारण गरेको छ। अर्थ मन्त्रालयले बजेट तयारी अघि बढाउँदै मन्त्रालयगत छलफल सुरु गरेको छ। नयाँ सरकारको निर्णयअनुसार अन्तिम रूप दिइनेछ। राजस्व छुट हटाउने, वित्तीय अनुशासन कायम गर्ने र आयोजना व्यवस्थापन सुधार गर्ने योजना समेत अघि सारिएको छ।
Tags:
#छोटोखबर #बजेट #अर्थमन्त्रालय #नेपालअर्थतन्त्र #राजस्व #वित्तीयअनुशासन #रास्वपा
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३