प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित
२०८३ असार १४

प्रतिनिधिसभाले संशोधन प्रस्ताव अस्वीकृत गर्दै आर्थिक विधेयक २०८३ बहुमतले पारित गरेको छ।
प्रतिनिधिसभाले आर्थिक विधेयक २०८३ बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको प्रस्ताव सभामुख डीपी अर्यालले निर्णयार्थ राख्दा बहुमतबाट स्वीकृत भएको हो। दफाबार छलफलका क्रममा नेपाली कांग्रेसकी गंगालक्ष्मी अवाल र एमालेका डा. पुष्पराज कँडेललगायतले दर्ता गरेका संशोधन प्रस्ताव भने अस्वीकृत भएका छन्।
Tags:
#आर्थिकविधेयक२०८३ #प्रतिनिधिसभा #अर्थमन्त्री #स्वर्णिमवाग्ले #संसद #विधेयक #नेपालसरकार #अर्थतन्त्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



