सुन–चाँदीको मूल्य उकालो, सुन तोलामा ३ हजार १ सयले बढ्यो
२०८२ पौष २२

अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ ।
मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय पुगेको छ। अघिल्लो दिन सुन २ लाख ६५ हजारमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्य बढेको हो। चाँदी पनि १९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८८० कायम भएको छ।
Tags:
#सुन #चाँदी #मूल्यवृद्धि #अर्थतन्त्र #नेपालीबजार #सुनचाँदी #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३