नेप्से १४ अंकले उकालो, १३ अर्बको कारोबार
२०८२ चैत्र १२

१३ उपसूहमध्ये विकास बैंक, जीवन बिमा र कारोबार समूहबाहेक सबैको परिसूचक बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १५६.५३ अंकले उकालो लागेको छ।
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। ३४३ कम्पनीको १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। १७८ कम्पनीको सेयर मूल्य बढ्दा ८० घटेका छन्। रिलायन्स स्पिनिङ मिल्सलगायत केही कम्पनी सकारात्मक सर्किटमा रहे। अधिकांश उपसूचक बढ्दा उत्पादन समूह सबैभन्दा धेरै उकालो लागेको छ।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #नेपालअर्थतन्त्र #कारोबार #शेयर #आर्थिकसमाचार #स्टकमार्केट
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३