सस्तो ब्याजमा अड्किएको बिमा कम्पनीको लगानी
२०८२ पौष २७
सामान्यतया बैंकहरूको ब्याजदर दोहोरो अंकमा हुँदा कम्पनीहरूले बैंकमा गर्ने निक्षेप लगानीलाई सुरक्षित लगानीको रुपमा लिने गरिएको थियो।
बिमा कम्पनीहरूको लगानीयोग्य ठूलो रकम सस्तो ब्याजदरमै बैंकमा थुप्रिएका छन्। ब्याजदर दशकयताकै न्यून हुँदा आम्दानी घटेको छ। लगानी विविधीकरणका लागि नीतिगत सुविधा र सीमा विस्तार भए पनि जोखिमको बहानामा कम्पनीहरू अझै निक्षेपमै निर्भर देखिएका छन्।
Tags:
#छोटोखबर #बिमा #लगानी #बैंक #ब्याजदर #अर्थतन्त्र #नेपाल
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

