दोस्रो आर्थिक गणना चैतदेखि सुरु
२०८२ पौष २१

मूल्यवृद्धि रोजगारीको स्थीति, अवसरदेखि जनशक्तिको आवश्यकतादेखि भविष्यमा गर्ने तमाम कामका लागि आर्थिक गणनाले सूचना दिनेछ ।
राष्ट्रिय तथ्यांक कार्यालयले चैत १ देखि असार मसान्तसम्म दोस्रो आर्थिक गणना गर्न लागिएको घोषणा गरेको छ। ५ हजार गणकले उद्योग, व्यापार, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गर्नेछन्। तथ्यांक विश्लेषणले राज्यलाई नीतिगत निर्णय, आर्थिक योजना र भविष्यका कार्यक्रम निर्माणमा सहयोग गर्नेछ।
Tags:
#छोटोखबर #आर्थिकगणना #नेपाल #तथ्यांक #राजनीति #समाचार #अर्थतन्त्र
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३