नेप्से ४.०५ अंक घटेर २६५० विन्दुमा झर्यो
२०८३ श्रावण २२

शुक्रबार नेप्से ४.०५ अंकले घटेर २६५० विन्दुमा कायम भएको छ।
शुक्रबार सेयर बजार परिसूचक नेप्से ४.०५ अंकले घटेर २६५० विन्दुमा झरेको छ। कारोबार रकम पनि घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ। ८६ कम्पनीको मूल्य बढ्दा १८४ कम्पनीको घट्यो। जलविद्युत् समूहमा सर्वाधिक १ अर्ब ९९ करोड रुपैयाँको कारोबार भयो। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८.५४ प्रतिशतले बढ्यो।
Tags:
#छोटोखबर #नेप्से #सेयरबजार #शेयरकारोबार #जलविद्युत् #लगानी #अर्थतन्त्र #नेपालसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

