Choto Khabar Logo

साउनमा नेपालको वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढ्यो

२०८३ भाद्र ५
साउनमा नेपालको वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढ्यो
साउनमा आयातसँगै निर्यात उल्लेख्य बढे पनि नेपालको व्यापार घाटा भने थप विस्तार भएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा नेपालको वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। आयात ३१.०४ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड तथा निर्यात ६१.७२ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। व्यापार घाटा पनि २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड पुगेको छ।

Tags:

#छोटोखबर #वैदेशिकव्यापार #आयात #निर्यात #व्यापारघाटा #अर्थतन्त्र #नेपालकोअर्थतन्त्र #भन्सारविभाग #व्यापार #आर्थिकसमाचार #नेपालअर्थतन्त्र

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू