चार दिनपछि बढ्यो सेयर बजार, नेप्से ७ अंकले उक्लियो
२०८३ भाद्र ४

चार दिनपछि बढेको सेयर बजारमा बिहीबार नेप्से ७.१७ अंकले बढेर २६२९ विन्दुमा पुगेको छ।
लगातार चार कारोबार दिन घटेको सेयर बजार बिहीबार ७.१७ अंकले बढेर नेप्से २६२९ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। १३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ। हाइड्रोपावर समूहमा सबैभन्दा धेरै २ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Tags:
#छोटोखबर #सेयरबजार #नेप्से #सेयरकारोबार #पुँजीबजार #हाइड्रोपावर #लगानीकर्ता #नेपालस्टकएक्सचेन्ज #अर्थतन्त्र #आर्थिकसमाचार
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

