Choto Khabar Logo

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड पुग्यो

२०८३ असार ५
नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड पुग्यो
सामान्य अंकले बढेको नेप्सेमा कारोबार रकम वृद्धि हुँदा केही नयाँ कम्पनीको शेयर मूल्यमा उच्च उछाल देखिएको छ।
शुक्रबार नेप्से १.६३ अंकले बढेर २७०२ बिन्दुमा पुगेको छ। कारोबार रकम ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। ११६ कम्पनीको शेयर मूल्य बढ्दा १४० कम्पनीको घट्यो। सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशतले उकालो लाग्यो। सर्वाधिक कारोबार सोपान फर्मास्युटिकल्स, आँखुखोला जलविद्युत् र युनाइटेड मोदी हाइड्रोपावरमा भएको छ।

Tags:

#छोटोखबर #नेप्से #सेयरबजार #शेयरकारोबार #सोपानफर्मास्युटिकल्स #एपोलोहाइड्रोपावर #नेपालस्टकएक्सचेन्ज #लगानी #अर्थतन्त्र #शेयरबजारसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू