सात महिनामा सरकारी आम्दानी–खर्च दुवै कमजोर
२०८२ फाल्गुण १

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ का सात महिनामा सरकारको आम्दानी र खर्च लक्ष्यअनुसार अघि बढ्न सकेको छैन। १९ खर्ब ६४ अर्ब बजेटमध्ये ४०.८% मात्र खर्च भएको छ। राजस्व संकलन ४४.४९% पुगेको छ। पुँजीगत खर्च १५.६२% मा सीमित छ भने वैदेशिक अनुदान लक्ष्यको २४.२% मात्र प्राप्त भएको छ।
Tags:
#आर्थिकवर्ष२०८२८३ #सरकारीखर्च #राजस्वसंकलन #अर्थतन्त्र #छोटोखबर
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
सम्बन्धित लेखहरू

नेप्सेमा गिरावट, सबै सूचक ओरालो
२०८३ बैशाख ३

भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
२०८३ बैशाख ३