आईएमएफले नेपालको आर्थिक वृद्धि प्रक्षेपण घटायो
२०८३ बैशाख ५

आईएमएफले बाह्य र आन्तरिक कारणले नेपालको आर्थिक वृद्धि घट्ने र महँगी बढ्ने चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको चालु आर्थिक वर्षको वृद्धि प्रक्षेपण ५.२ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। मध्यपूर्व तनाव र आन्तरिक आन्दोलनले असर पारेको जनाएको छ। मल र इन्धनको मूल्यवृद्धिले महँगी बढ्ने अनुमान छ। आगामी वर्षको वृद्धि पनि घटाइएको छ। आईएमएफले कठिन अवस्थामा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
Tags:
#छोटोखबर #आईएमएफ #अर्थतन्त्र #नेपाल #आर्थिकवृद्धि #महँगी
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
